लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ


मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको केराबारी गाउँपालिका-८ का ३५ बर्षीय मिकेनजी लिम्बु रहेका छन ।

हिजो बेलुका साढे ६ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरको टोलीले चेक जाँचको क्रममा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश १-०२-०४१ प ६२५९ नम्बरको स्कुटरमा सवार रहेका लिम्बुको साथबाट २ ग्राम ७०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।


प्रतिवन्धित ब्राउन सुगर सहित पक्राउ परेका लिम्वुको ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..