खानतलासी गर्ने भन्दै पसलमा छिरेका प्रहरी मोबाइल चोरेर हिडेँ


कैलाली । खानतलासी गर्ने भन्दै धनगढीको एक पसलमा छिरेका एक जना प्रहरीले मोबाइल चोरेर भागेका छन । उनले मोमाइल चोरेर हिडेको सिसिटिभीको फुटेज नै सार्वजनिक भएको छ ।


धनगढीको ट्राफिक चोकमा रहेको ग्लोबल मोबाइल ग्यालरी नाम गरेको पसलमा लागूऔषध कारोबार भइरहेको छ भन्ने सूचना पाएकोले खानतलासी गर्न आएको भनेर प्रहरीले मोबाइल चोरेर हिडेँको र कारबाहीका लागि प्रहरीकोमा नै निवेदन दिएको सञ्चालक सुवास रावलले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी विश्व अधिकारीले यस विषयमा अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..