चोरी भएका मोटरसाइकल एसपी तिमिल्सिनाले बरामद गरी सवारी धनीलाई बुझायो

अमित कुमार महथा / सिराहा । जिल्ला प्रहरी कार्यालय सिराहाले बिहिवार सिराहाबाट चोरी भएका एक मोटरसाइकल बरामद गरी आज सम्बन्धित सवारी धनीलाई बुझाएको छ ।

सिराहा बजारबाट पार्किङ गरिराखिएको प्रदेश २ .००.०२- प ६२३२ नम्बरको कालो रातो रङ्गको १५० सी.सी.को पल्सर मोटरसाइकल हराएकोमा प्रहरीले मोटरसाइकल सिराहाको संन्हैठाबाट बेवारिसे अवस्थामा फेला पारी आज सम्बन्धित सवारी धनी जिल्ला सिराहाको सिराहा नगरपालिका वडा नम्बर -१२ बस्ने हरि प्रसाद साहलाई जिम्मा लगाई पठाएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक अर्जुन प्रसाद तिमिल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..