आधुनिक गीत दिलदिल सार्वजनिक


काठमाडौं । लोकप्रीय तथा सुमधुर स्वर कि धनी गायीका अन्जु पन्तको स्वर र लक्षमण पोखरेलको शब्द सगीतको दिलदिल बोलको आधुनिक गीत सार्वजनिक भएको छ । एसियन म्युजिक कम्पनि मार्फत सार्वजनिक भएको गीतमा मनोज चौलागाईको सगीत सम्योजन रहेको छ ।

किशोर थापाको मिक्सिङ मास्टरिङ रहेको गीतमा राजेश श्रेष्ठको रेकडिङ रहेको छ । गीतको भिडियिलाई दिलिप समनले निर्देशन र सम्पादन गरेका छन । जतिन ताम्राकार र मल्लिका राजोपाध्यायको अभिनय रहेको गीतमा शङकर देव घिमिरेको छायाकन राम बिकको नृत्य रहेको छ । एसियन म्युजिक कम्पनिको अफिसियल युटुयुब च्यानल मार्फत सार्वजनिक गरिएको गीतको छायाकन ईलामको रमणिय स्थानहरुमा गरिएको छ ।

केहि दिन अघि मात्र युवा सगीतकार लक्षमण पोखरेलको शब्द सगीतमा चचित गायक प्रमोद खरेलको स्वरमा आसु दिएर गयौ बोलको गीत सार्वजनिक भएको थियो । सगीतकार पोखरेलको घामपानी घामपानी ,बन्दीपुर सपना हजार छन लगायतका एक दर्जन गीतहरु रिलिजको क्रममा रहेका छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..