लागु औषधसहित एक युवक पक्राउ

कास्की । पोखरामा लागु औषधसहित एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१ भैरवचोकका वर्ष १९ का रोहित विकलाई लागू औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

विकको साथबाट डाईजापाम–१२१ एम्पुल, फेनारगन–१२१ एम्पुल र नर्फिन–१२१ एम्पुल बरामद गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।


विकलाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट १० दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..