सात जिल्लाका प्रहरी प्रमुख फेरिए,सिराहामा अर्जुन तिमिल्सिना

काठमाडौं । प्रहरी प्रधान कार्यालयले आइतबार ३४ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । सरुवामा मध्य सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाको प्रहरी प्रमुखमा एसपी अर्जुन प्रसाद तिमिल्सिनालाई पठाइएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय सिरहामा अर्जुनप्रसाद तिमिल्सिना, झापामा विश्वमणि पोखरेल, पाल्पामा जनक बहादुर शाही र बारामा दिलीपसिंह देउवा, कञ्चनपुरमा श्यामसिंह चौधरीलाई सरुवा गरिएको छ । पूर्वी नवलपरासीमा प्रज्वल महर्जनको सरुवा भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..