जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंबाट एक जना पक्राउ

काठमाडौं । ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौंको लगनबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भारत सितामणी घर भएका ४५ वर्षीय मोहमद सहिमलाई प्रहरीले पक्राउ गरेको हो ।

ती महिलालाई सहिमले जबरजस्ती करणी गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..