प्रधानमन्त्री देउवा र ओलीबीचकोे भेटवार्ता सकियो, वार्ता सकारात्मक भएको


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको भएको भेटवार्ता सकिएको छ । आज शनिबार विहान प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा भक्तपुरको बालकोट पुगेका थिए ।

भेटपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले कुराकानी सकारात्मक भएको बताए ।स्रोतका अनुसार भेटमा एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा र अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा छफल भएको थियो।

भेटपछि बाहिरिएका ओलीले कुराकानी राम्रो भएको प्रतिक्रिया दिएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..