नेपाल प्रहरीका ५ सय ५० जना हवल्दारको असईमा बढुवा सिफारिस

काठमाडौं। गृह मन्त्रालयले जनपद प्रहरी समूहतर्फका ५५० जना प्रहरी हवल्दारहरुलाई प्रहरी सहायक निरीक्षक (असई) मा बढुवाको लागि सिफारिस गरेको छ ।

सोमबार राति बसेको प्रहरी प्रधान कार्यालयको बढुवा समितिको वैठकले ५५० जना प्रहरी हवल्दारलाई असईमा बढुवाको लागि सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..