गाडीमा छुटेको ७ लाख रुपैयाँ चालकले गरे फिर्ता


दाङ । दाङमा एक अटो चालकले यात्रुले छोडेर गएको सात लाख रुपैयाँ नगद फिर्ता गरेका छन् । घोराही उप–महानगरपालिका १५ का राजकुमार बुढामगरले बैंकबाट पैसा झिकेर घर जाने क्रममा रा १ ह २२१२ नम्बरको अटोमा ७ लाख रुपैयाँ छाडेका थिए ।
छुटेको रकम अटो चालक घोराही १५ बस्ने विष्णु रोकामगरले फिर्ता गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक झबिन्द्र परियारको रोहबरमा छुटेको रकम सम्बन्धित धनीलाई बुझाएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..