नेपाली कांग्रेसको सभापतिमा पून : देउवा निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशनबाट सभापतिमा पूनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । उनले सभापतिको लागि भएको दोस्रो चरणको निर्वाचनमा शेखर कोइरालालाई पराजित गरेका हुन् ।

कुल खसेको मत ४५६२ मध्ये ३८१९ मत गणना गर्दा नै देउवाले २२८८ मत हाँसिल गरेर जित सुनिश्चित् गरेका हुन् । उता, शेखरले भन १५०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..