काठमाडौं । मतगणनाकाे अन्तिम नतिजाः
मतसंख्याः ४६८१
कल्याण गुरुङ – २०
प्रकाशमान सिंह – ३७१
विमलेन्द्र निधि – २४९
डा. शेखर कोइराला – १७२९
शेर बहादुर देउवा – २२५८
सभापति चयनका लागि दोश्रो चरणकाे मतदान आज १२:०० बजेबाट हिजाेकाे स्थानमा हुने। सबै महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी हुन आग्रह । सभापति जित्न देउवालाई ८२ मत कम भयाे।


