ब्राउन सुगर सहित एक जना पक्राउ

काठमाडौं । झापाको मेचिनगर नगरपालिका ६ मेचिडाँडा छेउ मेची खोला स्थितबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला सिन्धुली कमलामाई नगरपालिका १२ बस्ने दुर्गा प्रसाद फुयाल रहेका छन् ।

आज बिहान पौन १० बजे इलाका प्रहरी कार्यालय काकँरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फयालको साथबाट ब्राउन सुगर १५ ग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काकँरभिट्टाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..