लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ


मोरङ । मोरङको उर्लाबारी नगरपालिका-३ नमुना टोल स्थितमा २ जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा उर्लाबारी-३ का २६ बर्षिय बाबुराम थारु र ३१ बर्षिय सन्तोष तामाङ रहेका छन् ।

आज बिहान १० बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलिले थारुको घरमा चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम १७० मिलिग्राम सहित पक्राउ गरेको हो ।

घटना सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..