नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेस लमजुङको सभापतिमा डा टकराज गुरुङ निर्वाचित भएका छन्। मंगलबार भएको निर्वाचनबाट सभापतिमा विजयी बनेका गुरुङ पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। यसैगरी, लमजुङको उपसभापतिमा आनन्द घिमिरे र श्रीकान्त घिमिरे, सचिवमा विमल श्रेष्ठ र कृष्णबहादुर अधिकारी विजयी बने। सहसचिवमा नरबहादुर गुरुङ र विश्व पौडेल निर्वाचित भएका छन्।
सभापतिमा विजयी गुरुङ संविधान सभा सदस्य पनि थिए। यनी गत निर्वाचनमा लमजुङमा प्रदेश सभाका लागि कांग्रेस उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..