गाँजासहित मोरङबाट एकजना पक्राउ

मोरङ । मोरङ प्रहरीले १६ केजी अवैध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका ३ का २४ वर्षीय बुद्धराज राई रहेका छन् ।
उनलाई रंगेली नगरपालिका १ स्थित इलाका प्रहरी कार्यालय सखरदिनाबाट खटिएको प्रहरीले बिशाल बजार चोकबाट टेम्पूसहितनियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका उनमाथि मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा ५ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..