गाँजा सहित मुखिया सशस्त्र प्रहरीको नियन्त्रणमा

लहान । सशस्त्र प्रहरीले प्रतिवन्धित लागु औषध गाँजा सहित एक युवकलाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नम्वर २ छिन्नमस्ता बाहिनीबाट खटिएको एस्कवाड टोलिले सिरहाको कर्जन्हा नपा ११ बाट ३ केजी गाँजा सहित सहित ३५ वर्षिय दिनेश मुखियालाई नियन्त्रणमा लिइएको हो ।

खरिद विक्रि गर्ने प्रायोजनले घरमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा सहित पक्राउ परेको मुखियालाई आवश्यक कार्वाहीको लागि मिर्चैया प्रहरीको जिम्मा लगाइएको बताएको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैयाले भोलाी म्याद थपगरी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..