नेपाल प्रहरीका ८ जना एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । सशस्त्र प्रहरीभित्र वृत्ति विकासमा असर, एउटै दर्जामा १६ वर्षसम्म बढुवा नहुने काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी उपरीक्षक (एसपी) वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा सिफारिसमा परेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको सोमबार बसेको बैठकले रिक्त रहेको एसएसपीमा ८ जना एसपीको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरुमा एसपीहरु विकासराज खनाल, सुदीप राजभण्डारी, अनुरागकुमार द्वीवेदी, राजेन्द्रसिंह खड्का, याेगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुवराज राउत र भोलाबहादुर रावल रहेका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..