बढ्यो हवाई भाडादर, कहाँको कति ? हेर्नुहोस्

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै वायुसेवा सञ्चालकले हवाई भाडादर बढाएको छ । वायुसेवा सञ्चालकले एक सूचना जारी गर्दै भाडादर सार्वजनिक गरेको हो ।
सोमबारदेखि लागू हुने नयाँ शूल्कअनुसार काठमाडौंबाट धनगढीसम्मको भाडा २२० रुपैयाँ, काठमाडौंबाट जुम्लासम्मको भाडा १७० रुपैयाँ, काठमाडौंबाट नेपालगन्जसम्मको भाडा १६० र पोखराबाट विराटनगरसम्मको टिकट १८० रुपैयाँ बढेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..