प्रधानन्यायाधीशले तोकेको इजलासमा नबस्न भन्दै १९ न्यायाधीशलाई बारले पठायो पत्र

काठमाडौं । नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले तोकेको इजालसमा नबस्न भन्दै सर्वाेच्च अदालका १९ न्यायाधीशहरुलाई छुट्टाछुट्ट पत्र पठाएको छ ।

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आइरहेको बारले आइतबार पत्राचारमार्फत् विवादित प्रधानन्यायाधीशले तोकेको नबस्न १९ न्यायाधीशहरुलाई आग्रह गरेको हो ।
बारले प्रधानन्यायाधीश जबराको राजीनामा नगरेसम्म आन्दोलन जारी राख्ने अडान राख्दै आएको छ ।

आन्दोलनमा रहँदा बारमाथि प्रश्न उठेपछि त्यसको सम्पूर्ण जवाफ दिन बारले श्वेतपत्र जारी गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..