डीएसपी बुढाथोकीको ठुलो सफलता : चोहर्वाबाट चोरीएको स्काभेटर भारतको बिहारमा भेटियो

मिर्चैया । सिरहाको चोरी भएको जेसीबी (स्काभेटर) भारत बिहारको मधुबनिमा भेटिएको छ । गोलबजार नगरपालिका ८ चोहर्वाको राज हार्डवेय पसल अगाडीबाट मंगलबार राति चोरी भएको जेसीबी भारत, बिहारको मधुमनि जिल्लाको खुटैना नजीकै सडक छेउमा छोरी राखिएको अवस्थामा फेला परेको हो ।

भारतीय प्रहरीसँगको समन्वयमा खोज तलास गर्दै जाने क्रममा जेसीभी फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । बरामद जेसीभी प्रकृया पुरा गरी आजै साहुले चोहर्वा ल्याई पुर्याएको बताएको छ ।

प्रहरीले चोरीमा सलग्नहरुको पहिचान खुलिसकेको कताएको छ । उनीहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।सेसीभी धनी र प्रहरीले जेसीभी हिडेको बाटो पहिल्याउँदै भारतको बिहार छिरेको देखिएपछि भारतीय प्रहरीसँगको समन्वयमा जेसीभी सम्म पुगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..