स्व. दिपेन्द्र सिंहको एक्लो छोरालाई पढाउने जिम्मा लिए महेश चौधरी


लहान । लकडाउनको समयमा आर्थिक समस्यामा परेका गरिव, दलित र बिपन्न वर्गका व्यक्तिहरुलाई राहत घरमै पुरयाएर महेश चौधरी र संगिता कर्माचार्यले पुन्यको काम मात्र गरेन उहाँहरुले चर्चा बटुलनमा सफल भएको छ ।

यी म.स. जोडीलाई बेरबिहान जति वेला जुन काममाा पनि सहयोग गर्ने दिपेन्द्र सिंह ब्रेन हेमोराईको कारण भौतिकरुपी शरिर त्यागेपछि सिंहका परिवार बिचल्लीमा परेको छ ।

केही महिना अघि कोरोनाको संक्रमणवाट महेश चौधरीको श्रीमती संगिता कर्मचार्यको मृत्युको घटना नसेलाउँदै म.स. जोडीको दाहिने हात सिंहको मृत्युले दिपेन्द सिंहको घरपरिवारमा कनारोहटको शोक ताजा नै रहेको अवस्था देखिएको छ । मृतक सिंहको एकलो छोरा कक्षा ५मा पाराडाईज ई. बो.स्कुलमा अध्यरत सुशिल र जेहेन्दार बिधार्थी हुन ।

आज करिव १२ः०० वजे महेश चौधरी लगायत पत्रकार संजय बिश्वकर्मा, बिरेन्द्र प्रसाद नेपाल र महेशवरी चौधरीले मृतक सिंहको घरमै पुगेर भेटघाट गरेको छ ।

भेटघाटकैक्रममा स्व.दिपेन्द्र सिंहको एकलो छोरालाई प्लस टु सम्म पढाउने र परिवारमा यदी कहिलेकाही आर्थिक समस्या भएमा त्यसको पनि जिम्मा समाज सेवी महेश चौधरीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..