तीन बालक हराएको सूचना सूचना…

लहान । सिरहा जिल्लाकाे मिर्चैया नगरपालिका वडा नं. ६ मटियर्वा निवासी सते साहकाे १६ वर्षको छाेरा रमन साह(सुजल) र साेहि वडा निवासी दिनेश यादवकाे १५ वर्षको छाेरा साबन यादव याे दुवै बालक साेमवार दिउँसो २ बजे देखि सम्पर्क बिहिन रहेका छन ।

दुवै बालक स्वस्तिक पाठशाला कक्षा ९ मा अध्यन विधार्थी हुन । दुवैलाई फेलापर्ने वा देख्ने हुने महानुभाबले नजिककाे प्रहरी चाैकीमा पुराईदिनु वा माेबाईल नं. 9815716351 मा सम्पर्क गरिदिनहुन काे लागि हार्दिक अनुराेध गर्दै छु ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

नेपाल प्रहरी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

नागरिकले प्रहरीसँग भरोसा गरुन्, प्रहरीले बर्दीमा गर्व गर्न सकोस् : नवनियुक्त आईजिपी केसी

काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले नागरिकको सुरक्षा र सम्मानलाई आफूले सदैव सर्वोपरि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गृह मन्त्रालयमा बुधबार प्रहरी महानिरीक्षकको..