प्रहरीमा एआईजीको दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा एक दरबन्दी थपेको छ। मन्त्रिपरिषदको सोमबारको बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेको एकमन्त्रीले जनाए। हाल नेपाल प्रहरीमा चार जनाको दरबन्दी कायम थियो।

अब प्रहरीमा एआईजी ५ जना हुने भएका छन्। यसअघि ओली सरकारले नै एआईजीको संख्या ५ बाट घटाएर ४ बनाएको थियो। तर, फेरि एआईजीको दरबन्दी थपरेर पाँच पुर्याइएको हो।

गृहमन्त्री खगराज अधिकारीले गृहमन्त्रालयबाट राखेको प्रस्ताव अनुसार एआईजीको दरबन्दी थपिएको हो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..