काेराेनाबाट डिएसपी राजकुमार केसीकाे मृत्यु

काठमाडौँ । पछिल्लो समय कोरोनाको कारण महामारी नियन्त्रणका ‘फ्रन्टलाइनर’हरुको नै मृत्यु हुन थालेको छ।केही दिन यता सुरक्षामा खटिएका प्रहरी र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको नै मृत्यु हुन थालेको हो। यहीबीच नेपाल प्रहरीका डिएसपी राजकुमार केसीको कोरोनाबाट मृत्यु भएको छ।


उनलाई कोरोना संक्रमण देखिएपछि महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो। तर उपचारको क्रममा बुधबार राति मृत्यु भएको अस्पताल जनाएको छ।

मृतक केसी महानगरिय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..