जिप्रका सिन्धुलीका एसपी तिम्सिना ३ महिना नपुग्दै प्रहरी प्रधान कार्यालय तानिए

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक आभुषण तिम्सिना प्रहरी प्रधान कार्यालयमा तानिएका छन् ।


एसपी तिम्सिनालाई प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।उनको ठाउँमा एसपी गोविन्द थपलियालाई सरुवा गरिएको छ ।

उनी सर्वोच्च अदातलको सुरक्षा कार्यालयमा कार्यरत थिए । तिम्सिना पुष २१ मा सिन्धुली सरुवा भएका थिए । सरुवा भएको गएको तीन महिना नपुग्दै लगातार विवादमा परेको भन्दै उनलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..