उपत्यकाका वृत्तमा डिएसपी हेरफेरको तयारी

काठमाडौं । प्रहरी प्रधान कार्यालयले उपत्यकाका वृत्तका डिएसपीहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ । एक वर्ष पुगेका र पुग्न लागेका डिएसपीको सरुवा गर्न लागिएको हो ।


उपत्यकाका वृत्तमध्ये बौद्ध वृत्तका डिएसपी नवीन कार्कीको एक वर्ष पुगेको थियो । त्यस्तै दरबारमार्ग वृत्तका हरि बहादुर बस्नेतको पनि एक वर्ष लगभग पुगेको छ ।वृत्तका अन्य डिएसपीहरुको १० महिना पुगेको छ ।

सोह्रखुट्टे वृत्तका दीपक खड्काको ११ महिना पुग्न लागेको छ । एक समूह उनलाई हटाउन लागिपरेको छ । त्यस्तै, महराजगञ्जका रोशन खड्का तथा बानेश्वरका दक्ष बस्नेतको पनि करिब १० महिना पुगेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

मधेश प्रदेश प्रहरीका डिआईजी थपलियामाथि योजनाबद्ध बदनामको आरोप

काठमाडौं । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले प्रहरी संगठन र कर्मचारीहरूको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले विभिन्न माध्यममा प्रकाशित भइरहेको भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको..