बिद्यार्थीहरुलाई आत्महत्या न्युनिकरण सम्बन्धी जनचेताना जगाउदै कञ्चनपुर प्रहरी

काठमाडौं । पछिल्लो समयमा कञ्चनपुर प्रहरीले लागुऔषधमा लागेका लागुऔषध ओसार पोसार गर्ने देखि लीएर बिभिन्न अपराधीक कार्य गर्ने सबैलाई एक पछी अर्को गदै धमाधम लागुऔषध पक्राउ गरीरहेको छ ।

यती मात्रै होइन प्रहरीले सामुदायक साझेदारी अन्तरर्गत बिभिन्न बिद्यालय र सार्वजिक ठाउँमा लागु औषध दुव्र्यसनी, साईबर क्राईम, सामाजिक सञ्जालको दुरुपयोग, महिला हिंसा लगायकाका सामाजिक अपराध देखी लिएर सडक दुर्घटना न्यूनीकरण गर्न जील्लामा ट्राफिक चेकीङ पनी बडाएको छ ।

यसै क्रममा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको समन्वयमा बेदकोट नगरपालीका वडा नं. ९ स्थित उदयदेव मा.बि.सुन्दरपुरमा पनी प्रहरीले जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी ) अमर बहादुर थापाको बिशिष्ट आतिथ्यतामा आत्महत्या न्युनिकरण सम्बन्धी जनचेतानामुलक कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका बिद्यार्थीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तर्फबाट मायाको चिनो स्वरूप प्रहरीनायव उपरीक्षक अमर बहादुर थापाले भलिवल र नेट समेत उपब्ध गराई गराएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

आईजीपी कार्कीद्धारा नवनियुक्त प्राविधिक इन्स्पेक्टरहरुलाई दर्ज्यानी चिन्ह र नियुक्तिपत्र प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नवनियुक्त प्राविधिक प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह र नियुक्ति पत्र हस्तान्तरण गरेका छन् ।प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले प्रहरी प्रधान..