प्रहरीका चार सय ५५ जना हवल्दार असइमा बढुवा

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठुलो संख्यामा प्रहरी सहायक निरिक्षक (असइ) मा बढुवा गरेको छ ।जनपद प्रहरी समूहतर्फको ४ सय ५५ जना प्रहरी सहायक निरीक्षक पदमा बढुवा सिफारिस गरेको हाे ।

आइतबार बसेकाे बढुवा समितिले उक्त संख्यामा प्रहरी नियमावली २०७१ (संशोधन सहित) काे नियम २७ काे उप-नियम (४) काे प्रावधान अनुसार हवल्दार बाट असइमा बढुवा गरिएको हाे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..