नेपाल प्रहरी मुख्यालयमा अख्तियार दिवस

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज आफ्नो ३० औं स्थापना दिवस मनाउँदैछ । हरेक वर्ष २८ माघमा विभिन्न कार्यक्रम गरी दिवस मनाउँदै आएको छ ।

यसपटक नक्सालस्थित नेपाल प्रहरीको अडिटोरियम हलमा कार्यक्रम गर्न लागिएको छ । विगतमा सशस्त्र प्रहरी मुख्यालयमा कार्यक्रम आयोजना हुन्थ्यो ।


राष्ट्रपति बिद्यादेवी भण्डारीलाई प्रमुख अतिथी बनाएर आयोगको स्थापना दिवस मनाउन लागेको छ । दिवसमा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गर्न लागिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..