नेपाल इतिहास सम्बन्धि केहि महत्त्वपूर्ण प्रश्ननहरु


(NEPAL POLICE ) important question
१ सहिद दशरथ चन्दको जन्म कहाँ भएको थियो ?
– बैतडी (नासु २०६९)
२ नेपालमा ब्यबस्थित रुपमा जनगणना लिने सुरुवात बि स १९६८ मा भयो भने त्यसको सुरुवात कुन संस्थाले गर्यो ?
– सेन्सस गोश्वारा (नासु २०७०)
३ नेपालमा सर्बप्रथम कुन बंशका राजाहरुले राज्य गरेका थिये ?
– गोपाल (नासु २०६९)
४ राणाकालमा नेपाललाइ कति भागमा बिभाजन गरिएको थियो ?
– ३५ जिल्ला (खरिदार २०६८)
५ नेपालमा पहिलो पटक संबिधानसभा निर्बाचन कहिले भयो ?
– २०६४ चैत्र २८ (खरिदार २०७०)
६ लिच्छबिकालमा मन्त्री सरहको पदलाइ के भनिन्थियो ?
– अ्मात्य (खरिदार २०६८)
७ राणाकालमा खड्ग निशानको अड्डालाइ के ले जनाउँथ्यो ?
– श्री ३ को कार्यलय (खरिदार २०६८)
८सिंहदरबार आगलागी हुदा नेपालका प्रधानमन्त्री को थिए ?
-क्रीतिनिधी बिष्ट (खरिदार २०६८)
९ नेपाललाइ बैशाख ११ किन महत्वपुर्ण मानिन्छ ?
-लोकतन्त्र दिबस (खरिदार २०६८)
१० कसको हत्याको कारण कोतपर्ब भएको थियो ?
– गगनसिंह (खरिदार २०६८)
११ नेपालको इतिहासमा महत्वपुर्ण मानिने नेपाल सरकार र नेकपा माओवादी बिच एतिहासिक विस्तृत शान्ती सम्झौता कहिले भएको थियो ?
-२०६३ मंसिर ०५ (खरिदार २०६८)
१२ नेपालमा सबैभन्दा पहिले कहिले बजेट प्रस्तुत भएको थियो ?
– २००८ माघ २१ (खरिदार २०६९)
१३ रातो मच्छिन्द्रनाथको जात्रा कसले चलाएका हुन ?
– नरेन्द्रदेव (खरिदार २०६९)
१४ नेपालमा सर्ब प्रथम चाँदिको मुद्रा कसले चलाएका हुन ?
– महिन्द्र मल्ल (खरिदार २०६९)
१५ नेपालको इतिहासमा पहुलो एतिहासिक जनमत सङ्ग्रह कहिले भयो ?
– २०३७ बैशाख २० ( नासु २०७१)
नेपालको इतिहास
—————
गोपालवंशीहरु
————-
१६ गोपाल भन्नाले केलाई बुझाउछ ?
– गाईपालक समुदायलाई
१७ नेपालमा सर्वप्रथम राज्य चलाउने गोपालहरु कुन वंशका थिए ?
– गुप्तवंशी
१८ गोपालहरुको राजधानी कहाँ थियो ?
– किर्तिपुरको दक्षिणी मातातिर्थ
१९ गोपालहरुले कति बर्ष राज्य चलाएको थिए ?
-५२१ वर्ष
२० नेपालमा प्राप्त सबैभन्दा पुरानो वंशावली कुन हो ?
-गोपालराज वंशावली
आभिरवंशीहरु
————-
२१ गोपालवंशी राजाहरु नि:सन्तान हुँदा नेपालको सत्ता कसको हातमा पुग्यो ?
-आभिर(महिषपाल)
२२ सिम्रौनगढ र जनकपुरबीचको भुमिमा भैसी पाल्ने भएकोले आभिरहरुलाई के भनिन्छ ?
-महिषपाल
२३ आभिरवंशहरुले कति वर्ष शासन गरेका थिए ?
-१११ वर्ष
किराँतकाल
———-

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ताबाट गत साउन महिनामा विभिन्न व्यक्ति तथा संस्थालाई सूचना प्रवाह

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले गत साउन महिनामा व्यक्ति र संस्था गरी जम्मा ९९ जनालाई नेपाल प्रहरीसँग सम्बन्धित..