इन्सपेक्टर राम कुमार यादव सहित ४६ जना डिएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । सिरहाका राम कुमार यादव सहित प्रहरीका ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई प्रहरी नायव उपरीक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ । 

आइतबार साँझ प्रहरी महानिरीक्षक शैलेश थापाको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले डिएसपी बढुवा सिफारिस गरेको हो ।

बढुवा समितिले इन्सपेक्टर चिरञ्जीवी दाहाललाई एक नम्बरमा बढुवा गर्न सिफारिस गरेको छ ।

बढुवा सिफारिस हुनेहरुमा रमेश बोहोरा, भोला कुमार भट्ट,सुरज कार्की  सहित ४६ जना छन् ।

हेर्नुहोस सुची

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

मधेशमा चाडपर्व सुरक्षा ‘हाई अलर्ट’ : ७ हजार २२९ प्रहरी सडकदेखि सीमा नाकासम्म परिचालन

जनकपुरधाम । दशैं, तिहार र छठ पर्व नजिकिँदै गर्दा मधेश प्रदेशमा सुरक्षा चुनौती पनि बढ्ने आकलनसहित प्रहरीले व्यापक सुरक्षा योजना अघि सारेको छ। चाडपर्वका क्रममा..