खेलकुदले युवाहरुलाई लागुऔषध दुर्वेव्यसनीबाट बचाउन सक्छ : एसपी चतुर्वेदी

कञ्चनपुर । खेलकुदले युवाहरुलाई कुलतमा लाग्नबाट बचाउन सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक ( एसपी ) उमा प्रसाद चतुर्वेदीले बताएका छन।

महेन्द्रनगरमा सूरु भएको प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिताका प्रमुख अतिथीमा एसपी चतुर्वेदीले युवाहरुलाई खेलले आकर्षण गरेर कुलत तथा लागुऔषध दुर्वेव्यसनीबाट बचाउन मदत पुग्ने बताएका हुन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा नयाँ आएका प्रमुख एसपी चतुर्वेदीले अहिले युवाहरु लागुऔषधको प्रयोग बढि गरिरहेकाले त्यसको निराकरण गर्नका लागी ध्यान दिनु पर्ने बताएका छन ।

साथै उनले प्रतियोगिता सफलताका सम्पन्न होस भनि शुभकामना समेत व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..