दोलखा प्रहरीका नयाँ डीएसपी रिजालले सम्हाले कार्यभार

दोलखा । जिल्ला प्रहरी कार्यलय दोलखाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भेषराज रिजालले कार्यभार सम्होलका छन्। 

प्रहरी प्रधान कार्यलयले पुष २१ गते सरुवा भएका गएका प्रमुखले आज कार्यभार सम्हालेसँगै निवर्तमान् प्रमुख डीएसपी रेवतीरमण पोखरेलको विदाईसमेत गरेका छन्। 

कार्यभार सम्हाल्दै डीएसपी रिजालले कानून पालनामा कुनैपनि कम्प्रमाइज नगर्ने बताएका छन्। 

‘हामीलाई राज्यले कानून पालन गराउनको लागि खटाएको छ, त्यसको कार्यन्वयनमा म कुनै पनि हालतमा ‘कम्प्रमाइज’ गर्ने छैन।’

दोलख जिल्लामा हुने अपराधका घटनालाई न्यूनिकरण र आम नागरिकको सुरक्षाका लागि दिन नभनि २४ सै घण्टा खटिने डीएसपी रिजालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

‘दुइटै पीरलाई एउटै झिरले हान्नुपर्ने बाध्यता प्रहरीलाई आइलागेको छ’ : आईजीपी कार्की

लहान । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बदलिँदो सुरक्षा चुनौतीसँगै प्रहरी संगठनमाथिको जिम्मेवारी पनि थपिँदै गएको बताएका छन्। आईजीपी कार्कीले ‘दुइटै पीरलाई एउटै झिरले..