काठमाडौं । गृह मन्त्रालयले सिरहाका प्रहरी प्रमुख एसपी उमाशंकर पंजियार सहित ११ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) का लागि बढुवा सिफारिस गरिएको छ ।
बुधबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले ११ जना एसपीलाई एसएसपीमा बढुवाको सिफारिस गरेको हो ।

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..
© 2026 Surksha Khabar
Powered by: Pro-Tech