बालकको हत्या गरेको अभियोगमा पक्राउ


धनुषा । बिदेह नगरपालिका-२ दुहबी बस्ने जिवन रायको छोरा ६ वर्षीय अभिन्दन रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ६० वर्षीय ब्रम्हदेव राय लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

घर अगाडी खेल्ने क्रममा बुधबार दिउँसोबाट हराई बेपत्ता भएका अभिन्दनको बिहीबार ब्रम्हदेवको गोठमा गाडिएको अवस्थामा शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धनुषा र सिमा प्रहरी चौकी दुहवीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय

नेपाल प्रहरी

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

बाँके । कामको प्रलोभन देखाएर भारत लैजान लागिएका दुई १६ वर्षीया किशोरीलाई सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट उद्धार गरेको छ । किशोरीलाई लिन आएका एक भारतीय..