• चेन्नाई आइपीएलको शीर्ष स्थानमा

    चेन्नाई आइपीएलको शीर्ष स्थानमा

    नयाँदिल्ली । आइपीएल क्रिकेटमा चेन्नाई शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती भएको खेलमा कोलकातालाई १८ रनले हराउँदै चेन्नाई बेंगलोरलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको हो..