सिता गुरुङ एक्शन–ओरिएण्टेड मिनिस्टर, प्रधानमन्त्री प्रचण्डले पनि गरे कामको प्रशंसा
काठमाडौं । शहरी विकासमन्त्री सिता गुरुङ् एक्शन–ओरिएण्टेड मन्त्रीको रूपमा परिचित छिन् । शहरी विकास मन्त्रालयको नेतृत्व सम्हालेको छोटो समयमा नै उनले गरेका कामले प्रशंसा बटुल्न..
