सर्लाहीको गैरमा जुवाको जालो : आठ वटै जिल्ला सहित सिन्धुलीका खेलाडीहरू समेत भेला, प्रहरी प्रशासन मौन
सर्लाही । गैरकानूनी मानिने जुवा खेल सर्लाही जिल्लाको गैरमा भने खुलेआम भइरहेको छ। स्थानीय प्रशासन र प्रहरीको ‘बेवास्ता’का कारण जुवाधन्दा फस्टाउँदै गएको र यसले समाजमा..
