राप्रपा अध्यक्ष लिङ्देनले चार नेतालाई कारबाही गरेकोप्रति कमल थापाको आपत्ति
काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पार्टीका चार जिल्लास्तरीय नेतामाथि भएको कारबाहीप्रति आपत्ति जनाएका छन् । थापाले ट्वीटरमार्फत विधानविपरीत स्पष्टीकरणको मौकासमेत नदिइ नेताहरूलाई कारबाही गरेको..
