• जब प्रधानमन्त्री छमछमी नाच्नुभयो…

    जब प्रधानमन्त्री छमछमी नाच्नुभयो…

    गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो प्रिय सहर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने समारोहमा उनीहरु झाँकी र नाचगानसहित सामेल भएका थिए..