मधेश प्रदेश: एमालेबाट तीन मन्त्री र एक राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
जनकपुरधाम । मधेश प्रदेश सरकारमा नेकपा एमालेबाट दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शनिबार देश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मन्त्रीहरुलाई पद तथा गोपनीयताको..
