• गोकुलगंगाको अध्यक्ष बने काजीबहादुर

    गोकुलगंगाको अध्यक्ष बने काजीबहादुर

    रामेछाप । गोकुलगंगा गाउँपालिका, रामेछापको अध्यक्षमा नेपाली कांग्रेसका काजीबहादुर खड्का निर्वाचित भएका छन् । सोमबार सकिएको मत गणनामा खड्काले ६ हजार ९३ मत पाए ।..