गगनको प्रश्न – रवि लामिछाने गृहमन्त्री हो कि टेलिभिजन प्रस्तोता ?
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपाका सभापति रवि लामिछानेले आफू गृहमन्त्री भएको बिर्सिएको बताएका छन् । आइतबार लामिछानेले प्रतिनिधिसभा बैठकमा बोलेपछि पत्रकार सम्मेलन..
