ठेक्का सम्झौताको शर्त उल्लङ्घन
मापदण्ड र सम्झौताविपरीत नदी दोहन
म्याग्दी । बेनी नगरपालिका–५ बगुवाखोलास्थित म्याग्दी नदीको बगरमा मापदण्ड र सम्झौताविपरीत दोहन गरिएको छ । सरकारको नदीजन्य वस्तु उत्खननसम्बन्धी नियम, प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र..
