नेपालसँग सीमा जोडिएका क्षेत्रलाई भारतले गर्यो संवेदनशील क्षेत्र घोषणा
काठमाडौं । भारतको उत्तरप्रदेश सरकारले नेपालसँग सीमा जोडिएका सात जिल्लाका मतदान केन्द्रहरूलाई संवेदनशील घोषणा गरेको छ ।उत्तर प्रदेशमा हुन लागेको राज्य विधानसभा निर्वाचनको सन्दर्भमा नेपालसँग..
