• प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना

    प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना

    नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा नागरिक प्रहरी पुस्तकालय स्थापना गरिएको छ । विभिन्न सङ्घसंस्था तथा व्यक्तिको सहयोगमा पुस्तकालय स्थापना गरी जिल्ला प्रहरी कार्यालयका..