जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्न प्रहरी कर्मचारीहरुलाई एसएसपी सिंहको निर्देशन
काठमाडौ । आफ्नो जिम्मेवारी प्रति पूर्ण रुपमा निष्ठावान भई कार्य गर्ने निर्देशन दिनुहुदै प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले शान्ति सुरक्षा व्यवस्थापनलाई अझ सुदृढीकरण गर्दै सबै..
