उपत्यका प्रहरी प्रमुख एआईजी धानुकको निर्देशन : गुण्डासँगको अवैध साँठगाँठ बन्द गर्नुस्
काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र बहादुर धानुकले प्रहरीलाई गुण्डासँगको साँठगाँठ बन्द गर्न निर्देशन दिएका छन्। उपत्यका प्रमुखको..
