गठबन्धन तोडेर प्रचण्डले मतदातालाई धोका दिए : उपसभापति खड्का
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको बताएका छन्। उनले गठबन्धन तोडेर माओवादी केन्द्रका..
